यस साधना सांस्कृतिक कला केन्द्र वुटवल, प्रदेश-५, काे राजधानी बुटवलमा अवस्थित छ । यस सांस्कृतिक कला केन्द्रले  नेपाली माैलिक लाेक संस्कृतिकाे जगर्ना गर्ने उद्देश्यले नेपाली लाेक नाच, लाेक गित तथा लाेक नाटककाे संरक्षण, प्रदर्शन, प्रशिक्षण एवं प्रचार प्रसार गर्ने कामहरु आफ्नाे स्थापनाकाल देखि नै गर्दै आईरहेकाे छ । हालसम्म यस सांस्कृतिक कला केन्द्रले विभिन्न विधाहरुकाेहरुमा प्रशिक्षण दिदै हजाराै कलाकारहरु उत्पादन गरिसकेकाे छ । यसका साथै विभिन्न विद्यालयहरुमा अनुभवि तथा दक्ष प्रशिक्षकहरु पनि उपलब्ध गराउँदै आएकाे छ । विभिन्न कार्यक्रमकाे लागि आवश्यक पर्ने ड्रेसहरु पनि भाडामा उपलब्ध गराउँदै आएकाे छ ।